मसृण

Romanized: masrina, masrin, mashrina, mashrin

मुलायम; कमलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुलायम; कमलो।
२.
चमकदार; टल्कने; चिल्लो।
३.
मसिनो।
४.
मधुर; मिठो ।

सम्बन्धित शब्दहरू