महँगो
Romanized: mahango, mahamgo
उचित वा सुहाउँदोभन्दा बढी मूल्यको; धेरै मोल पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत महार्घ]
१.
उचित वा सुहाउँदोभन्दा बढी मूल्यको; धेरै मोल पर्ने।
२.
चाहिएजति नपाइने; दुर्लभ; दुष्प्राप्य।
३.
बढी मोल पर्ने; बहुमूल्य; किम्मती।