महँगी
Romanized: mahangi, mahamgee, mahangee, mahangii
महँगो हुनाको भाव वा अवस्था; महँगोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [महँगो+ई]
१.
महँगो हुनाको भाव वा अवस्था; महँगोपन।
२.
उपभोग्य वस्तुहरूको कमी; दुर्लभता।