महकनु
Romanized: mahakanu
महक आउनु, वास्ना चल्नु; सुगन्ध आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [महक+नु]
१.
महक आउनु, वास्ना चल्नु; सुगन्ध आउनु।
२.
बसाउनु।