महकाउनु
Romanized: mahakaaunu, mahakaunu
सुगन्ध चल्नु; बास्ना आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
सुगन्ध चल्नु; बास्ना आउनु।
२.
सडेगलेको नमिठो स्वादको वास चल्नु; वसाउनु।
३.
गन्ध आउने पार्नु।