महक्याउनु
Romanized: mahakyaaunu, mahakyaunu
सुगन्धित बनाउनु; बास्ना फैलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [महक+याउ+नु]
1
सुगन्धित बनाउनु; बास्ना फैलाउनु।