महती

Romanized: mahatee, mahatii, mahati

नारद मुनिको वीणाको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नारद मुनिको वीणाको नाम।
२.
महिमा; महत्त्व।
३.
(विशेषण) महान्; ठुलो।

सम्बन्धित शब्दहरू