महतो

Romanized: mahato

थारूका बस्तीको नाइके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थारू]

१.
थारूका बस्तीको नाइके।
२.
तराईको एक जाति वा वर्गको थर।

सम्बन्धित शब्दहरू