महागौरी
Romanized: mahaagauri, mahaagauree, mahagauree, mahagaurii
नौरथामा पूजा गरिने नवदुर्गामध्ये आठौँ दुर्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नौरथामा पूजा गरिने नवदुर्गामध्ये आठौँ दुर्गा।
२.
रातो देखिने एक प्रकारको बेत; पाखाबेत।