मही
Romanized: mahee, mahii, mahi
मही (mahee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मही(१)
(नाम [प्राकृत महिअ])
1.
दही, नौनी झिकिसकेपछि रहन गएको तरल पेय पदार्थ; मोही; छान्ना; मट्ठा।
मही(२)
(नाम [संस्कृत])
१..
धरती; पृथ्वी।
२..
माटो; भूमि।
३..
भूसम्पत्ति।
४..
राज्य; देश।