महेन्द्र प्रहरी अलङ्कार
Romanized: mahendra prahari alangkaara, mahendra prahari alangkaar, mahendra prahari alangkara, mahendra prahari alangkar
पहिले नेपालभित्र आन्तरिक अशान्ति मच्चिएका बखतमा सक्रिय रूपले कर्तव्य पूरा गर्ने तथा अद्वितीय बहादुरीका साथ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहिले नेपालभित्र आन्तरिक अशान्ति मच्चिएका बखतमा सक्रिय रूपले कर्तव्य पूरा गर्ने तथा अद्वितीय बहादुरीका साथ जनधनको सुरक्षाका निम्ति काम गर्ने प्रहरी अधिकृतलाई प्रदान गर्ने गरिएको एक राष्ट्रिय अलङ्कार।