माखो
Romanized: maakho, makho
सिँगो; मक्षिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मक्षिका > प्राकृत मक्खिअ]
१.
सिँगो; मक्षिका।
२.
नाकमा लाइने एक प्रकारको गहना।