मादी
Romanized: maadi, maadee, madee, madii
अन्नपूर्णा हिमालका हिमनदीहरूबाट उत्पत्ति भई तनहुँ जिल्लाको दमौलीमा आई सेतीमा मिसिने एक नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
अन्नपूर्णा हिमालका हिमनदीहरूबाट उत्पत्ति भई तनहुँ जिल्लाको दमौलीमा आई सेतीमा मिसिने एक नदी।
२.
कोसी अञ्चल सङ्खुवासभा जिल्लाअन्तर्गत पर्ने एक गाउँ।