मानिका कर
Romanized: maanikaa kara, maanika kara, maanikaa kar, manikaa kara
पूरा उब्जनीको छैटौँ भाग लिइने एक प्रकारको पुरानो भूमिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पूरा उब्जनीको छैटौँ भाग लिइने एक प्रकारको पुरानो भूमिकर।