सीमा कर
Romanized: simaa kara, simaa kar, sima kar, seemaa kara
ना. प्रायः व्यापारीले सामान आयतनिर्यात गर्दा दुई देशबिच रहेको भन्सार अड्डाले तोकेबमोजिम लिइने महसुल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. प्रायः व्यापारीले सामान आयतनिर्यात गर्दा दुई देशबिच रहेको भन्सार अड्डाले तोकेबमोजिम लिइने महसुल; सीमाशुल्क।