मान्तिलो
Romanized: maantilo, mantilo
मान पुर्याउनुपर्ने; मानिने; आदरणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मान पुर्याउनुपर्ने; मानिने; आदरणीय।