माया लाग्नु

Romanized: maayaa laagnu, maaya laagnu, maayaa lagnu, mayaa laagnu

कुनै व्यक्तिप्रति माया जाग्नु; कसैको पीडाप्रति सहानुभूति पलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै व्यक्तिप्रति माया जाग्नु; कसैको पीडाप्रति सहानुभूति पलाउनु।

सम्बन्धित शब्दहरू