मारिन्गे
Romanized: maaringe, maringe
तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झै फल लाग्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झै फल लाग्ने (आर्टिकेसी समूहको) एक बोट।