मालती
Romanized: maalati, maalatee, malatee, malatii
दुई-दुई पात जोरिएको लाम्चा पात हुने, लाम्चै झुप्पा भएर सुगन्धित सेता फूल फुल्ने एक लहरो वा त्यसैको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई-दुई पात जोरिएको लाम्चा पात हुने, लाम्चै झुप्पा भएर सुगन्धित सेता फूल फुल्ने एक लहरो वा त्यसैको फूल।
२.
एक नगण, दुई जगण र एक रगणको योगबाट बन्ने (जगतीको भेद) एक वार्णिक छन्द।
३.
जात्री वा जाइफलको वृक्ष।