मालता
Romanized: maalataa, maalata, malataa, maalat
भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा हुने, हाँगा, पात झर्दा सेतो चोप निस्कने, हिमाली भेकमा हुने एक रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भाले र पोथी अङ्ग भिन्नाभिन्नै फूलमा हुने, हाँगा, पात झर्दा सेतो चोप निस्कने, हिमाली भेकमा हुने एक रुख।