मालदह
Romanized: maaladaha, maaladah, maladah, maladaha
भारतको पश्चिम बङ्गालको असल जातको आँप हुने एक स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तु.?]
१.
भारतको पश्चिम बङ्गालको असल जातको आँप हुने एक स्थान।
२.
सोही ठाउँबाट प्रसिद्ध हुँदै गएको उत्तम खालको कलमी आँप।