मालपोत

Romanized: maalapota, maalapot, malapot, malapota

सरकारमा बुझाइने जग्गा जमिनको तिरो; भूमिकर; मालगुजारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माल+पोत]

1
सरकारमा बुझाइने जग्गा जमिनको तिरो; भूमिकर; मालगुजारी।

सम्बन्धित शब्दहरू