मालश्री

Romanized: maalashri, malashri, maalasri, maalashree

सङ्गीतशास्त्रका अनुसार सायङ्कालमा गाइने रागिनीको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मालसी]

१.
सङ्गीतशास्त्रका अनुसार सायङ्कालमा गाइने रागिनीको एक प्रकार।
२.
सोही रागमा रचिएको गीत; मालसिरी।
३.
दसैंमा बिहानबेलुकी गाइने दुगदिवीको स्तुति भएको गीत।

सम्बन्धित शब्दहरू