मालादीपक
Romanized: maalaadipaka, maalaadipak, maaladipaka, malaadipaka
साहित्यशास्त्रका अनुसार पहिले भनिएका कुरा पछिपछि क्रमशः उत्कर्षका कारण हुँदै जाने दीपक अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यशास्त्रका अनुसार पहिले भनिएका कुरा पछिपछि क्रमशः उत्कर्षका कारण हुँदै जाने दीपक अलङ्कारको एक भेद।