मियाल
Romanized: miyaala, miyaal, miyal, miyala
घोडा, गधा, सिंह आदिको गर्दनमाथि हुने लामा कडा रौँको ताँती; जगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
घोडा, गधा, सिंह आदिको गर्दनमाथि हुने लामा कडा रौँको ताँती; जगर।