मियाँ
Romanized: miyaam, miyaan, miyan, miyam
मियाँ (miyaam) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मियाँ(१)
(नाम)
१..
धानको नाश्री।
२..
चामलमा मिसिने कनिकाजस्तो भुस।
मियाँ(२)
(नाम [फारसी])
1.
मुसलमानको आदरवाची शब्द।