मिलापत्र
Romanized: milaapatra, milaapatr, milapatr, milapatra
कुनै मुद्दाका वादी तथा प्रतिवादी दुवैले परस्पर मिली झगडा छोडेर अड्डामा आई लेखिने सम्झौताको कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै मुद्दाका वादी तथा प्रतिवादी दुवैले परस्पर मिली झगडा छोडेर अड्डामा आई लेखिने सम्झौताको कागज।