मिलेमतो

Romanized: milemato

परस्पर मिलेको वा मिलाएको मतो; आपसी मेल र कुराकानी; सरसल्लाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मिल+ए+मत+ओ]

१.
परस्पर मिलेको वा मिलाएको मतो; आपसी मेल र कुराकानी; सरसल्लाह।
२.
कुनै गुप्त कुराको परामर्श; मतोजतो; षड्यन्त्र।

सम्बन्धित शब्दहरू