मुकुऱ्याइनु
Romanized: mukuyaainu, mukuyainu
सकी-नसकी धेरै खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
सकी-नसकी धेरै खानु।
२.
सानो भाँडोमा खाँदिने गरी धेरै अन्न पकाउनु।
३.
उकुसमुकुस पार्नु।