मुखद्वीप
Romanized: mukhadvip, mukhadwipa, mukhadwip, mukhadveepa
समुद्रछेउ नदी खस्ने ठाउँमा नदीले ल्याएको माटो जम्मा भएर बनेको समतल जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
समुद्रछेउ नदी खस्ने ठाउँमा नदीले ल्याएको माटो जम्मा भएर बनेको समतल जमिन।