मुखुइन झान
Romanized: mukhuina jhaana, mukhuina jhaan, mukhuina jhan, mukhuina jhana
आफन्त, छरछिमेकको मृत्यु हुँदा क्रियापुत्री र घरपरिवारका सदस्यलाई भेट्न जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आफन्त, छरछिमेकको मृत्यु हुँदा क्रियापुत्री र घरपरिवारका सदस्यलाई भेट्न जानु।