मुख्य चौतरिया

Romanized: mukhya chautariyaa, mukhya chautariya, mukhya chautariy, mukhya cautariy

राणाशासनको सुरुमा राजाद्वारा राजपरिवारको नातेदारमध्ये उच्च चौतरिया पदमा नियुक्त गरिएको व्यक्ति; चौतरियाहरूमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राणाशासनको सुरुमा राजाद्वारा राजपरिवारको नातेदारमध्ये उच्च चौतरिया पदमा नियुक्त गरिएको व्यक्ति; चौतरियाहरूमा प्रमुख।

सम्बन्धित शब्दहरू