मुङ्क्याउनु

Romanized: mungkyaaunu, mungkyaunu, munkyaaunu, munkyaunu

मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मुड्कीले हान्नु; मुक्क्याउनु; डिम्क्याउनु।
२.
हतियारको धार कुँडिने पार्नु; भुत्ते तुल्याउनु ।

सम्बन्धित शब्दहरू