मुजिनु
Romanized: mujinu
मुजा पर्नु; चाउरी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
मुजा पर्नु; चाउरी पर्नु।
२.
बाध्य हुनु; विवश बन्नु।