मुटु कलेजो

Romanized: mutu kalejo, mutukalejo

रक्तसञ्चार गर्ने मुटु र रक्तपरिष्कार तथा श्वासशोधन गर्ने कलेजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रक्तसञ्चार गर्ने मुटु र रक्तपरिष्कार तथा श्वासशोधन गर्ने कलेजो।
२.
मुख्य भित्र्याँस ।

सम्बन्धित शब्दहरू