मुठभेड

Romanized: muthabhed, muthabheda

परस्परको भिडन्त; मुक्की हानाहान; मुक्कामुक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मुठी+भेट(ड)]

१.
परस्परको भिडन्त; मुक्की हानाहान; मुक्कामुक्की।
२.
प्रायः मन नपर्दो मानिससँग अप्रत्याशित रूपले भएको भेट; जम्काभेट।

सम्बन्धित शब्दहरू