मुठी तिनेक
Romanized: muthi tinek, muthee tineka, muthee tinek, muthii tinek
तीन मुठी जतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तीन मुठी जतिको।
२.
थोरै; अल्प।