मुडाउनु
Romanized: mudaaunu, mudaunu
मुड्न वा कपाल खौरन लाउनु, जोगी बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मुड्न वा कपाल खौरन लाउनु, जोगी बनाउनु।
२.
मुड्ने वा फर्कने पार्नु; फर्काउनु।