मुड्के

Romanized: mudke

वि. [मुड्को+ए] मुड्कोजस्तो; मुड्कोका छाँटको; मुड्कोका ढाँचाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [मुड्को+ए] मुड्कोजस्तो; मुड्कोका छाँटको; मुड्कोका ढाँचाको।

सम्बन्धित शब्दहरू