मुन्टे ठिंगुरो
Romanized: munte thinguro, munte thingguro, munte thimguro, muntethimguro
मुन्टो अडिने गर्दनको हाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुन्टो अडिने गर्दनको हाड।
२.
सजाय दिँदा अपराधीलाई गर्दनमा हालिने एक प्रकारको ठिंगुरो।