मुन्ट्याउनु
Romanized: muntyaaunu, muntyaunu
कापे हातले गर्धन अँठ्याई हुत्त्याउनु; घोक्याउनु; ठ्याक खुवाउनु; घोक्रेछुत्ती लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
कापे हातले गर्धन अँठ्याई हुत्त्याउनु; घोक्याउनु; ठ्याक खुवाउनु; घोक्रेछुत्ती लाउनु।
२.
मुन्टाले टेकाउनु; मुन्टाको भर पार्नु।