मुफत
Romanized: muphat, mufata, mufat, muphata
मूल्यबिनाको; सित्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी मुफ्त]
१.
मूल्यबिनाको; सित्तै।
२.
(क्रियाविशेषण)
काम न काजसित; बिनसित्ति; मफत; व्यर्थ।