मौसुफ

Romanized: mausuph, mausufa, mausuf, maushupha

प्रशंसा गरिएको; तारिफ गरिएको। सर्व सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी मौसूफ]

१.
प्रशंसा गरिएको; तारिफ गरिएको। सर्व
२.
राजा तथा राजपरिवारका अन्य सदस्यहरूलाई निज वा मजकुरका अर्थमा प्रयोग गरिने सम्मानवाची शब्द; मौसूफ ।

सम्बन्धित शब्दहरू