प्रुफ
Romanized: pruph, prufa, pruf, prupha
छापाखानामा पुस्तकपुस्तिकाहरू छाप्नुभन्दा पहिले कम्पोज गर्दा भएको अशुद्धि संशोधन गर्नका निम्ति ग्यालीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
१.
छापाखानामा पुस्तकपुस्तिकाहरू छाप्नुभन्दा पहिले कम्पोज गर्दा भएको अशुद्धि संशोधन गर्नका निम्ति ग्यालीमा छापिएको नमुना।
२.
प्रमाण; सबुत।