मुशली

Romanized: mushali, mushalee, musalee, musalii

हलेदोको जस्तो जरा हुने एक बुटी; मुसली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हलेदोको जस्तो जरा हुने एक बुटी; मुसली।
२.
शिवजी।
३.
बलराम।

सम्बन्धित शब्दहरू