भलाकुशली
Romanized: bhalaakushali, bhalakushali, bhalaakusali, bhalaakushalee
कुशलमङ्गल वा सन्चोबिसन्चो सोध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुशलमङ्गल वा सन्चोबिसन्चो सोध्ने काम।
२.
राम्रो गफगाफ।