मुसान्नु
Romanized: musaannu, mushaannu, mushannu, musannu
हातले छोएर सन्चोबिसन्चो सोध्नु; मुसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [मुसान्+नु]
1
हातले छोएर सन्चोबिसन्चो सोध्नु; मुसार्नु।