मूर्च्छा
Romanized: murchchhaa, murchchha, murchchh, moorchchhaa
शोक, भय, रोग आदिबाट प्राणीमा हुने निश्चेष्ट अवस्था; बेहोसी; अचेतनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शोक, भय, रोग आदिबाट प्राणीमा हुने निश्चेष्ट अवस्था; बेहोसी; अचेतनता।
२.
बेहोसी हुने रोग; छारेरोग।