मूल विषय

Romanized: mula vishaya, mula vishay, mula wishaya, mula wishay

खास वा प्रमुख विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खास वा प्रमुख विषय।
२.
शिक्षार्थीका लागि अध्ययनको मुख्य क्षेत्र बनेको, विशिष्टीकरणका लागि पूर्वावश्यक पाठ्यांशका रूपमा पढाइने र ऐच्छिक क्षेत्रभित्र पर्ने रोजेको पाठ्यविषय।

सम्बन्धित शब्दहरू