मूलोत्पत्ति
Romanized: moolotpatti, muulotpatti, mulotpatti
मूलको उत्पत्ति; उत्पत्ति स्थान; मूलाधार; मुहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मूलको उत्पत्ति; उत्पत्ति स्थान; मूलाधार; मुहान।